मुख्यमन्त्री तामाङको दाबी : शिक्षाको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ
त्रिशूली (नुवाकोट) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शिक्षा क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नुवाकोटको विदुर नगरपालिका-५ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवलाई...