मुख्यमन्त्री बानियाँ र १३ मन्त्रीबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले १३ जना मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री बानियाँले मन्त्रीहरूसँग एक वर्षको कार्यसम्पादन सम्झौता गरेका हुन्...