उद्धार र राहतमा गम्भीर भएर लागेका छौँ : गृह मन्त्री लेखक
काठमाडौँ। गृह मन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद्बाट देशभर ठूलो जनधनको क्षति...