बाढीले टिमुरे-स्याफ्रुबेसीमा ठूलो क्षति, भन्सारदेखि बस्तीसम्म प्रभावित
रसुवा । तिब्बततर्फबाट बुधबार बिहान आएको आकस्मिक बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। घर, बजार, भन्सार, सुरक्षा संरचना तथा अन्य पूर्वाधार बाढीबाट प्रभावित भएका छन्।...