परराष्ट्र मन्त्रालयले भन्यो : ‘टनेल रेस्क्युमा काम भइरहेको छ, प्रगति हुन सकेको छैन’
काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा...