रसुवा बाढीको प्रतिकार्यबारे प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच छलफल
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच रसुवाको भोटेकोशी बाढीपछिको अवस्थाबारे छलफल भएको छ। भेटवार्तामा बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको...