बाढी प्रभावित क्षेत्रबाट हवाई माध्यममार्फत ४१९१ जनाको उद्धार, साढे आठ हजारभन्दा बढी सैनिक परिचालन
काठमाडौँ । नेपाली सेनाले बाढी प्रभावित विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म चार हजार १९१ जनाको उद्धार गरेको जनाएको छ। सेनाले बिहीबार साँझ साढे ६ बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक...