भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा प्रभु बैंकको २ करोड ११ लाख सहयोग
काठमाडौँ । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजतलास, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको...