चार वर्षमा १ हजार ४५१ बेवारिसे बालबालिका फेला, ५२२ जनाको पुनर्स्थापना
काठमाडौँ । पछिल्ला चार आर्थिक वर्षमा देशभरबाट १ हजार ४५१ जना बेवारिसे अवस्थामा फेला परेका बालबालिका सम्बन्धित निकायको सम्पर्कमा आएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्को तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ देखि...