बाढी प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई छुट्टाछुट्टै आश्रय
काठमाडौँ । सरकारले रसुवा, नुवाकोटलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीबाट आश्रयविहीन बनेका महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि सुरक्षित अस्थायी बसोबासको व्यवस्था गरेको छ। महिला, बालबालिका,...