अनुमतिविना यार्सागुम्बा संकलन गर्न गएका २५ जना प्रहरीको नियन्त्रणमा
काठमाडौँ । अनुमतिविना यार्सागुम्बा संकलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुगुका विभिन्न पाटनमा यार्सागुम्बा संकलन गर्न गएका एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला...