२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा जिपको ठक्करबाट बालिकाको मृत्यु

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका-१५ स्थित ज्ञाननगर क्षेत्रमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सर्लाही स्थायी घर भई हाल ललितपुरको हात्तिवनमा बसोबास गर्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी साहको उपचारका क्रममा निधन भएको हो।

शनिबार अपराह्न करिब ३:३० बजे ज्ञाननगर टोलमा सडक पार गर्ने क्रममा प्रदेश १-०३३ च ८७८० नम्बरको जिपले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बी एण्ड बी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा शनिबार साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न जिप चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका- घर भई हाल ललितपुरको हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments