रामेछाप पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, एकजना घाइते, ४ बेपत्ता
काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका...