सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता, तीन जनालाई अस्पताल पठाइयो
काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका-झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको...