बेलायती सेनाध्यक्ष काठमाडौँमा
काठमाडौँ । बेलायतका सेनाध्यक्ष मार्क कार्लेटन-स्मिथ नेपालको साताव्यापी औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौँ आइपुगेका छन्। मार्कलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरेका छन्। नेपालमा रहँदा उनले...