बेलायतमा कोरोना भाइरसको सङ्क्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह
लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका छन्...