कोरोनाविरुद्धको १० करोड डोज खोप गरीब देशलाई दिने बेलायती प्रधानमन्त्रीको घोषणा
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले १० करोड डोज कोरोना खोप गरिब देशहरूलाई वितरण गर्ने घोषणा गरेको छ । धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा...