परराष्ट्र मन्त्री साउद बेलायत जाँदै
काठमाडौँ । सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि स्वीकृत दिएको छ । एक मन्त्रीका अनुसार मङ्गलवारको मन्त्रिपरिषद् बैठकले साउदको बेलायत भ्रमण स्वीकृत गरेको हो।...