बेलायत जाने नर्ससँग पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण
काठमाडौँ । सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससँग विभिन्न बहानामा पैसा असुलेको गुनासोप्रति सरकारको ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न...