संसद् बैठकमा अश्लील भिडिओ हेर्ने बेलायती सांसदले दिए राजीनामा
काठमाडौँ । बेलायतमा एक जना सांसदले संसद् बैठकमै दुई पटक अश्लील भिडिओ हेरेको खुलेको छ। प्रधानमन्त्री बोरिस् जोन्सनको कन्जरभेटिभ पार्टीका नेइल प्यारिसले उक्त कुरा स्विकार्दै पदबाट राजीनामा दिएको समाचार संस्था...