इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न कर्मचारीलाई अर्थमन्त्री डा. वाग्लेको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिएका छन् । विभागको समग्र कार्यप्रणाली, राजस्व संकलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उनले कर्मचारीलाई...