गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
काँक्रेविहार (सुर्खेत) । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९:०० बजे बारेकोट–८ का ३६...