रुपन्देहीबाट भरुवा बन्दुकसहित ४ जना पक्राउ
रुपन्देही । प्रहरीले ७ नाल भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ । उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुकसहित मानिसहरु हिँडेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी...