रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
काठमाडौँ । संगीत रोयल्टी संकलन तथा वितरणबारे नेपाल र भारतका संगीतकर्मीबीच द्विपक्षीय सम्झौता भएको छ । यसैसाता जापानमा आयोजित कार्यक्रममा नेपालको ‘पर्फमर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इण्डियन सिंगर्स एण्ड...