भारत फर्किए प्रशिक्षक प्रभाकर, नेपालको जिम्मेवारी छाड्ने सङ्केत
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकर स्वदेश फर्किएका छन् । सोमबार बिहान उनी भारत फर्किएका हुन् । स्रोतका अनुसार प्रभाकर अब नेपालको जिम्मेवारीमा फर्कने सम्भावना कम...