विद्यालयको छत भत्किएर विद्यार्थीको मृत्यु भएपछि पाँच शिक्षक निलम्बित
काठमाडौँ । भारतको राजस्थानमा विद्यालयको भवन भत्किदा तीन बालबालिकाको मृत्यु भएको छ। राजस्थानको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी नजिकै एक सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको हो भने...