गृहमन्त्रीले बनाएको छानबिन समिति अस्वीकार गर्दै रास्वपा र राप्रपाद्वारा संसद बहिष्कार
काठमाडौँ । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् । दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा...