रास्वपाले भन्यो-‘हाम्रो ५ बुँदे माग यथावत छ, सदन अवरोध गर्छौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा राजनीतिक गठबन्धनबाट स्वतन्त्र भएको बताएका छन्। रास्वपा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको विपक्षी...