भुटानी शरणार्थी प्रकरणमा ठुला दलबीच सहमति : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भुटानी शरणार्थी प्रकरणमा ठुला दलबीच सहमति भएको बताएका छन्। राप्रपाले बिहीवार काठमाडौँमा आयोजना गरेको भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा अध्यक्ष लिङदेनले...