नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नु भ्रष्टाचारीलाई सघाउनु हो : माधव सापकोटा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न माओवादी केन्द्रका सांसद माधव सापकोटाले आग्रह गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रूपमा टुङ्गोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरू खोल्न सरकारलाई...