भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न आग्रह
काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ । युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी...