संसदीय क्षेत्र पूर्वाधारको ८ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको आठ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ ।...