लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण
खोटाङ । भूमि प्रशासन कार्यालय खोटाङका सेवाग्राहीलाई लेखापढी व्यवसायीबाट हुने सक्ने ठगी नियन्त्रण गर्ने उद्देश्यले सेवा शुल्क निर्धारण गरिएको छ । जिल्लास्थित भू-सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिले आजदेखि लागू...