स्वर्गद्वारी गुठीका मोही किसानलाई सरकारले बोलायो वार्तामा
काठमाडौँ । सरकारले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानलाई वार्तामा बोलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गर्दै गुठीपीडित मोही किसानलाई वार्तामा...