मन्त्री इङ्नामको दाबी : ‘सरकारी नियमन कमजोर हुँदा सहकारी संकट गहिरियो’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले विगतमा सहकारी क्षेत्रमाथि राज्यको प्रभावकारी निगरानी नहुँदा गम्भीर समस्या सिर्जना भई बचतकर्ताको ठूलो रकम जोखिममा परेको बताएका छन्। राष्ट्रिय...