ओ एन्ड एम कार्यान्वयन सुरु : भूमि मन्त्रालयका २८३ पद ‘फास्ट ट्र्याक’बाट दर्ता
संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्यान्वयन सुरु गर्दै भूमि व्यवस्था मन्त्रालयले आफ्नो तथा मातहतका तीन निकायका २८३ पद राष्ट्रिय कितावखानामा दर्ता गराएको छ। काठमाडौँ । मन्त्रिपरिषदबाट स्वीकृत संगठन तथा व्यवस्थापन (ओ...