भोटेकोशी बाढी: कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु. २५ लाख राहत उपलब्ध गराउने भएको छ । सशस्त्र प्रहरीले मृतकका आश्रित...