भोटेकोशी बाढी: काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा
काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभ्रेपलान्चोक ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले...