१० दिनपछि दुई कर्मचारीको सकुशल उद्धारपछि प्रधानमन्त्रीदेखि सचिवसम्मलाई प्राधिकरणको धन्यवाद
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाका दुई कर्मचारीलाई १०औँ दिनमा सकुशल उद्धार गर्न सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले खोज तथा उद्धारमा...