भोटेकोशी बाढी : बेपत्ता कर्मचारीका परिवारलाई ५ लाख राहत, ६ महिनासम्म आधा तलब उपलब्ध गराइने
काठमाडौँ । भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई सरकारले तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। त्यस्ता कर्मचारीका परिवारलाई ६ महिनासम्म आधा तलबसमेत...