रसुवा बाढी: एक हजार ५४५ जनाको उद्धार, २८ जना प्रहरी अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरीले चार हजार ३४८ जना प्रहरी परिचालन गरेको छ। नेपाल प्रहरीले भदौ १२ गते बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार रसुवा,...