भोटेकोशीको बाढीपछि एमालेको आकस्मिक बैठक: उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल उद्धार र राहतका लागि सरकारसँग...