१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीबाट ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनालाई उद्धार गरिएको जानकारी प्रतिनिधि सभालाई दिएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको बताएका हुन्। उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा नागरिकको अवस्था अझै यकिन हुन नसकेको उनले जानकारी गराए।

बाढीका कारण घाइते भएका २९२ जनामध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी घाइतेको उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्वास्थ्यकर्मीहरू प्रयासरत रहेको प्रधानमन्त्री शाहले संसद्लाई अवगत गराए।

प्रधानमन्त्रीले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा उद्धारलाई प्राथमिकतामा राखेर राज्यका सम्बन्धित संयन्त्र परिचालन भइरहेको जानकारी पनि प्रतिनिधिसभामा दिएका छन्।

0 Comments