‘सिरहा घटनाको ‘क्लिप’ काटेर भ्रम फैलाउने प्रयास गरियो’: मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सिरहाको औरही गाउँपालिकामा भएको घटनालाई लिएर भ्रम फैलाउने प्रयास भएको बताएका छन्। सिरहामा आयोजित एक कार्यक्रममा सिर्जित परिस्थितिलाई लिएर बाहिरिएका मन्त्री पोखरेलले...