सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा सब-इन्जिनियरविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ । अख्तियारले सोमबार कृषि ज्ञान केन्द्र, डडेल्धुराका सब-इन्जिनियर पदमा कार्यरत...