संसदीय उपसमितिबाट पारित भयो अख्तियार र भ्रष्टाचारसम्बन्धी विधेयक
काठमाडौँ। अख्तियार र भ्रष्टाचारसम्बन्धी दुई वटा विधेयक संसदीय उपसमितिबाट पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वटै विधेयकमाथि छलफल गरेर प्रतिवेदन पेस गर्ने गरी...