प्रधानमन्त्री ओलीले भने-हिजोजस्तो घेराबन्दीमा छैन, परिणाम आउने गरी काम गर्छु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम...