अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा कार्यरत शाहविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार उनीविरुद्ध विशेष अदालतमा...