पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दाको सुनुवाइ सकियो, फैसला १३ साउनमा आउने
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली काँग्रेसका तत्कालीन नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा १३ साउनमा फैसला सुनाउने भएको छ । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै...