प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत, मेयर र उपमेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिकाका तत्कालीन प्रमुख...